Our Team
Please feel free to contact us if you find any problem.
हरी प्रसाद अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
शमशेर लामा
नगर प्रमुख
देवेन्द्र लामा
नगर उप-प्रमुखसुरेश न्यौपाने
सूचना अधिकारीबिर्जलाल डाँगी
अधिकृत छैठौं /अख्तियार फोकल पर्सन
गुनासो ट्रयाक गर्नुहोस
कृपया गुनासोको कोड हल्नुहोस ....
About Us
To know more about us, please go through it.
चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग ... चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा २१२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या अनुसार १४,३९० घरधुरीको रहेकोमा १५,४५९ परिवार संख्या रहेको छ । यसैगरी नगरपालिकाको जनसंख्या महिला- ३३८१७ र पुरुष- ३२६०९ गरी जम्मा ६६४२६ रहेको छ।
Contact Us
Our Address
बाग्मती,चितवन,राप्ती नगरपालिका,
Email Us
info@raptimun.gov.np
Call Us
056-550015
9844955111